You are viewing the translated version of निजी वन दर्ताको प्रमाणपत्र.

Schedule 25
निजी वन दर्ताको प्रमाणपत्र

(नियम ६१ को उपनियम (२) सँग सम्बन्धित)
निजी वन दर्ताको प्रमाणपत्र
नेपाल सरकार

वन तथा भू–संरक्षण मन्त्रालय
वन विभाग

जिल्ला वन कार्यालय,………………
…………………..

श्री……………………………..
………………………………….. ।

तपाईले यस कार्यालयमा निजी वन दर्ता गराई पाउँ भनी दिएको निवेदन उपर कारबाही हुँदा वन
ऐन, २०४९ र वन नियमावली, २०५१ को अधिनमा रही देहायको आवादी जमिनमा लगाएको वन पैदावारलाई
निजी वनको रुपमा दर्ता गरी यो प्रमाणपत्र दिइएको छ ।
निजी वनको विवरणः

नामः
चार किल्लाः
क्षेत्रफलः
वन पैदावारको जातः
वन पैदावारको संख्याः
प्रमाणपत्र दिने अधिकृतको
नाम, थरः
दर्जाः
दस्तखतः
मितिः

द्रष्टव्यः यो प्रमाणपत्र हराएमा, च्यातिएमा, वा नासिएमा अर्को प्रमाणपत्र लिन पच्चीस रुपैयाँ दस्तुर
लाग्नेछ ।